समाचार

नेपाल विद्युत प्राधिकरणले कालीकोटसम्म राष्ट्रिय प्रशारण लाईन परीक्षण शुरु

कालीकोट  । नेपाल बिद्युत प्राधिकरणले कालीकोटसम्म राष्ट्रिय प्रशारण लाईन परीक्षणशुरु गरेको छ । लाईन परीक्षण गरेसँगै गएरातीबाट दैलेखको दुल्लु सवस्टेशनवाट कालीकोट सदरमुकाम मान्मसम्म ११ केभि लाईन दिएपछि सदरमुकाम मान्म बजार झिलिमिलि