समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु भएको छ । यसअघि लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु भएको हो ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूसँगैं न्यायाधीशहरु दीपककुमार कार्की, मीरा