काठमाडौं । नेपाल सरकारका सहसचिव एवं सुदूरपश्चिम प्रदेश सरकारका कायममुकायम (कामू) प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय