काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट राजीनामा दिन सुवासचन्द्र नेम्वाङलाई निर्देशन दिएको छ। बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो पक्षको केन्द्रीय समितिको बैठकले नेम्वाङलाई दलको उपनेताबाट