काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा राजीनामाको अवसर दिइने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड-माधव नेपाल समूहको समझदारीअनुसार आइतबारको संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लगिने