मुख्य समाचार

आठ हजार २४३ कोरोनामुक्त तीन हजार ५४० थपिए ६८ को मृत्यु

काठमाडौं । नेपालमा एकैदिनमा कोरोनामुक्त हुने संख्या अहिले सम्मकै सबैभन्दा उच्च दत्र्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार २४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले