काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट राख्नका लागि आर्थिक सहयोग जुटेको बताउनु भएको छ ।सुनकोसी गाउँपालिकामा राख्ने अक्सिजन प्लान्टका लागि ७० लाख आर्थिक सहयोग जुटेको