काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यसअघि १७ सदस्य रहेको मन्त्रिपरिषदमा ८ सदस्य थप्दै २५ जना पुर्याइएको छ । यसपटकको नियुक्तिमा