मुख्य समाचार

जनमोर्चा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

  कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएको छ । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी गर्नुभएको मुख्यमन्त्री गुरुङका प्रेस