मुख्य समाचार

गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र सहित पाँच जना मन्त्रीले गरे सपथ ग्रहण

पोखरा ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल सहित पाँच जना मन्त्रीले सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित काँग्रेसबाट कुमार