मुख्य समाचार

भुटानका राजाआज नेपाल आउँदै छन्

काठमाडौं। भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउने भएकाछन्। भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान ड्रक एयरको उडाननम्बर केबी २०५ बाटउनी काठमाडौं आउने भएकाहुन्। १९ सदस्यीय भ्रमणदलको नेतृत्व