नेपाल टेलिकमले आज सोमबारदेखि लागू हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराएकाे छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध