मुख्य समाचार

नेपाली परम्परागत गहना विदेशी बजारमा पुर्‍याउन गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताएका छन्। गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरूसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा