कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागु हुने ‘अन्तरआबद्धता शुल्क’ आजदेखि लागु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी