राजस्व अनुसन्धान विभागले १८ करोड भन्दा बढी राजस्व छली गरेको अभियोगमा ३६ करोड भन्दा बढी माग दाबी गर्दै ब्रिङ मिडिया डिष्ट्रिव्यूसनका सञ्चालक सहित ४ जना विरुद्ध मुद्धा दायर भएको छ