मुख्य समाचार

कर्पोरेट-पेमा अब अनलाइन दर्ता गर्न सकिने

व्यवसायिक भुक्तानी प्लेटफम कर्पोरेट पे-प्रणालीमा अब अनलाइन दर्ता गर्न सकिने सुविधा थपिएको छ। बैंक/वित्तीय संस्थाहरुका ग्राहकहरुले अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन्।