मुख्य समाचार

नेपाल आयल निगमको नेतृत्वमा उमेशप्रसाद थानी

नेपाल आयल निगमको नेतृत्व उमेशप्रसाद थानीले समाल्ने भएका छन् । इन्जिनियर थानीलाई सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । हालैको  मन्त्रिपरिषद्ले थानीलाई निगमको प्रमुखमा नियुक्त गर्ने निर्णय