नेपाल राष्ट्र बैंकले सुनको आयातमा कोटा घटाइदिएको छ । राष्ट्र बैंकले केही बेर अघि एक सुचना जारी गर्दै दैनिक कोटा पहिलेको तुलानामा आधाले घटाइदिएको हो ।
यसअघि दैनिक २० किलो ब्यवसायीका लागि आयात गर्न सकिने ब्यवस्था थियो। सुन आयातमा ठूलो रकम बिदेशिएपछि कडाइ गरिएको राष्ट्र बैंक स्रोत बताउछ । अब १० किलो मात्र आयात गर्न सकिने छ । हेर्नुहाेस् परिपत्र…
