मुख्य समाचार

माधवकुमार नेपाललाई एमालेमै फर्काउने तयारी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेमै फर्काउने प्रयास जारी रहेको छ । त्यो अभियानमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता महेश बस्नेतलगायतका नेताहरु सक्रिय रहेका छन् ।