मुख्य समाचार

नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने प्रधानमन्त्री संकल्पको

नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकल्पको आह्वान गरेका छन् । नेपाल तथा विश्वभर रहेका नेपालीलाई इस्वी संवत् २०२३ का अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री