मुख्य समाचार

आचार्यको मृत्यु प्रकरण, भाटभटेनीका सञ्चालकसँग प्रहरीले लियो बयान

मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । आचार्यले आत्मदाहको प्रयास गर्नुभन्दा अघि सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।