प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको फैसलालाई चुनौती दिनेगरी कुनै काम नगर्ने बताएका छन्। बुधबार बिहान सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकता नहुँदा पद गुमाएका राष्ट्रिय स्वतन्त्र