लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । गए राति अर्घाखाँचीको सन्धिखर्क, हटारीनेटास्थित उनको निजी निवासमा चोरी भएको हो । लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी