मुख्य समाचार

राप्रपाले आफूलाई मत दिने पौडेलको खुलासा

सत्तारुढ गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई राप्रपाकोसमेत साथ रहेको बताएका छन्। आफूलाई सबै दलको माया रहेको उल्लेख गर्दै पौडेलले भने, “मलाई सबैले माया गर्नुहुन्छ।