मुख्य समाचार

उपनिर्वाचन अपडेट : कस्को कति मत ?

उपनिर्वाचन भईरहेका तीन निर्वाचन क्षेत्र मध्ये तनहुँ –१ मा दिउँसो २ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार तनहुँ –१ मा अहिले शान्तिपूर्ण रुपमा मतदान भईरहेको