मुख्य समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणपछिको लगातार भेट

प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार पुगेर माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल