मुख्य समाचार

जसपामा ७० वर्षको उमेर हद, पदाधिकारीले दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नपाउने

काठमाण्डौ,११ असार– जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी विधान अधिवेशनमा समूहगत छलफल सुरु गरेको छ । प्रज्ञा प्रतिष्ठानमा हिजो (आइतबार) देखी सुरु भएको अधिवेशन उद्घाटन सत्रपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले