मुख्य समाचार

प्रधानमन्त्री प्रचण्डको कारण कांग्रेस एमाले एक भएको महामन्त्री थापाको दावी

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर कार्यशैलीका कारण अहिलेको आएको बताएका छन् । महामन्त्री थापाले आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डकै अस्थिर