काठमाडौं । कांग्रेस–एमालेको समीकरण बन्नुमा चार कारण रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन् । कांग्रेस–एमालेले गठबन्धन गरेर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढ्न नदिन र शान्ति प्रक्रिया उल्ट्याउन खोेजेको