मुख्य समाचार

३२ हजार घुससहित यातायात कार्यालयका नायब सुब्बा पक्राउ

फागुन १६, काठमाडौं । यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाल घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो