मुख्य समाचार

राजधानीबारे छलफलै भएन प्रदेश १ मा, प्रदेशको नाम सगरमाथा राख्ने लगभग टु‌ंगोमा

फागुन १६, काठमाडौं । प्रदेश १ को नामांकनका विषयमा धेरै मतभेत नदेखिए पनि स्थायी राजधानी कहाँ राख्ने भन्ने विषय भने पेचिलो बनेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले विराटनगरलाई अस्थायी