फागुन १८, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति भवन छेउ ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चालक नुवाकोट घर भइ हाल सोल्टीमोड बस्दै आएका