मुख्य समाचार

“कार्यक्षेत्रमा नजाने कर्मचारीलाई आइतबारदेखि बर्खास्त गर्ने” : मन्त्री पण्डित

चैत ७, काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कार्मचारीलाई आउँदो आइतबारदेखि बर्खास्त गर्ने बताएका छन् । सरकारले पठाएको कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई