मुख्य समाचार

नवलपरासी कारागारमा दोब्बर बढी कैदी, व्यवस्थापनमा समस्या

चैत १८, काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा आवश्यक व्यवस्थापनमा समस्या भएको छ । कारागारमा हाल क्षमताभन्दा दोब्बर संख्यामा कैदी तथा