मुख्य समाचार

डोल्पा सदरमुकाम राष्ट्रिय सडकमा जोडिन तीन किलोमिटर बाँकी

चैत २६, काठमाडौं । विकट हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकखण्डअन्तर्गत डोल्पा रुकुम सिमाना त्रिवेणी बजारदेखि