लेखनाथसँग मिलेर पोखरा भौगोलिक हिसाबले देशकै ठूलो महानगरपालिका बन्यो । ग्रामीण तथा सहरोन्मुख साविकका गाविस पनि महानगर भए । ग्रामिण इलाकाका वासिन्दाको आवाज थियो, ‘हामीले महानगरवासी भएको महसुस गर्न