असार १४, काठमाडौं । धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको