असार १८, काठमाडौं । अविरल वर्षापछिकाे पहिराेले देशका विभिन्न स्थानका सडकहरू अवरुद्ध हुन पुगेका छन् । पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ भने सिद्धार्थ राजमार्गको आवागमन एकतर्फी खुलेको छ ।