मुख्य समाचार

पूर्वका ९ जिल्लामा संघीय लिम्बूवानलगायत दलको बन्द

साउन २२, काठमाडौं । बन्दका कारण इलामसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले