काठमाण्डौ , श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुद्धजन्मस्थल लुम्बिनी भ्रमण छन् । बिमस्टेक सम्मेलनमा भाग लिन आएका राष्ट्रपति सिरिसेना शनिबार चार्टर्ड विमानबाट भैरहवा विमानस्थल र त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी पुगेका