मुख्य समाचार

रवि लामिछानेलाई बयानका लागि आज बुटवल लगिंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार बुटवल लैजाने तयारी रहेको छ