काठमाडौं-अहिलेकी चर्चित गायीका रचना रिमलको सुमधुर आवाजमा सजिएको गीत “नजर को गुलेली “ म्युजिक भिडियो सहित बजारमा आएको छ । उक्त गीतलाई एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानल मार्फत आज सार्वजनिक गरिएको