मनोरञ्जन

आइतबारदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात

काठमाडौं । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ : २६ मा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ । चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन