गतबर्षको जनवरी महिनामा हिन्दी चलचित्र ‘दि इन्टर्न’को निर्माण घोषणा गरिएको थियो । हलिउड चलचित्रको रिमेकको रुपमा बन्न लागेको यो बलिउड चलचित्रलाई नायिका दीपिका पादुकोणले निर्माण गर्दैछिन् । यो चलचित्रमा नायिका