काठमाडौं । नायिका ऋचा शर्माले छोरालाई जन्म दिएकी छिन् । आज बिहान उनले छोरालाई जन्म दिएको पारिवारिक श्रोतले बताएको छ । ऋचा आजै बिहान मात्र अस्पतालमा भर्ना भएकी थिइन् ।