मनोरञ्जन

गायिका मेनुकालाई अभिनेता सञ्जयले आफूले क्यान्सरलाई समेत जितेको स्मरण सुनाउँदै दिए हौसला

काठमाडौं । गायिका मेनुका पौडेललाई भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा गीत गाउँदा गाउँदै शब्द भुलेपछि बलिउड अभिनेता सञ्जय दत्तले आफूले क्यान्सरलाई समेत जितेको स्मरण सुनाउँदै हौसला दिएका छन्। सुरिलो