मनोरञ्जन

शाहरुख खानले छोरी सुहाना खानसँग स्पाई थ्रिलर फिल्ममा काम गर्ने

काठमाडौं, ०५ मंसिर । शाहरुख खानले छोरी सुहाना खानसँग स्पाई थ्रिलर फिल्ममा काम गर्ने भएका छन्। सुहाना फिल्म ‘द आर्चिज’ बाट बलिउडमा डेब्यू गर्दैछिन्। दुबैले छिट्टै चलचित्रको छायांकन सुरु गर्ने