काठमाडौं , चर्चित नेपाली टेलिसिरियल ‘भद्रगोल’बाट मुन्नीको नामले चर्चामा पाएकी प्रियना आचार्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार युट्युबबाट रिलिज गरिएको ‘सारीमै लाउने’ म्युजिक भिडियोमा उनले अभिनय गरेकी