शिक्षा

नेपालीले खोले सिड्नीमा अर्को शिक्षालय

असार १, काठमाडौं । अस्ट्रेलियाका नेपाली सूचना प्रबिधि ब्यबसायी भीम खरेल तथा रेस्टुरेन्ट ब्यबसायी राज खनालले अस्ट्रेलियाको शिक्षालय क्षेत्रमा लगानी सुरु गरेका छन् । उनीहरुको स्वामित्वोको किंग्सफोर्ड इन्टर्नेशनल इन्स्टिच्यूट हालै