शिक्षा

एसईई नतिजामा देखिएका प्राविधिक त्रुटिबारे छानबिन समिति गठन

असार १२, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शनिबार प्रकाशित